भूमि विधेयक फिर्ता लिन नेमकिपाको माग

काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । दलित भूमिहीन सुकुम्वासीको नाममा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न खोजिएको नेमकिपाका सांसद प्रेम सुवालले बताए । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले विधेयक फिर्ता लिएर फेरि छलफल चलाउन माग गरे । ‘यो विधेयक फिर्ता…