काठमाडौँ- लुम्बिनीको बजेटप्रति गम्भीर असहमति राख्दै प्रमुख विपक्षी दल नेकपा माओवादी यसको पुनर्लेखन नगरे स्वीकार नगर्ने जनाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित चौधरीले दलहरूबीच भएको छलफल, आवधिक योजना र बजेटरी सिद्धान्त विपरीत आएको बजेट स्वीकार्न नसकिने बताए । उनले बजेट पुनर्लेखन नभएसम्म माओवादी केन्द्रले छलफलमा भाग नलिने बताए । सत्तारुढ दलका सांसद र…