हेटौडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक जारी छ। संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्। त्यसअघि दलभित्रको विवाद समाधानका लागि दलको बैठक राखिएको हो। बागमतीमा यसअघि पनि कांग्रेसकै बहादुरसिंह लामा नेतृत्वको सरकार थियो। उनविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव लगेर हटाएर सरकारबाट पनि बानियाँकै नेतृत्वमा हटाइएको हो। लामाले आफ्ना समूहका…