काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकताको घोषणा हुने भएको छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा ती दुई दलले कार्यगत एकताको घोषणा गर्न लागेका हुन् । चाँडै नै यी दुई दलबीच एकता हुने बताइएको छ । दुवै पार्टीको मूल कमिटी तथा शीर्ष…