काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष दाबी पेश गरेका छन् । उनले ७७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख कर्णले शुक्रवार बेलुका ५ बजेभित्र नेपालको संविधानको धारा१६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा दाबी पेस…