काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्माको संसदीय सुनुवाई फास्ट ट्र्याकमा गर्न खोजिएपछि विपक्षी दलले विमति जनाएका छन् । उनीहरुले परम्पराविपरित कार्ययोजना र उजुरी अध्ययन समेत नगरी बहुमतबाट अनुमोदन गर्ने नियत सत्तपाक्षको देखिएको भन्दै विमति जनाएका हुन् । मंगलबार बसेको सुनुवाइ विशेष समितिको बैठकमा विपक्षी दलका सदस्यहरुले समय माग गरेका छन् । एमाले संसदीय दलको…