नागरिकलाई गाली गर्ने ‘नेटवर्क’ प्रधानमन्त्री कार्यालयमै छन्ः सांसद विष्ट

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले वर्तमान सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण र रणनीतिक कार्यक्रम नभएको भन्दै चर्को आलोचना गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद बिष्टले सरकारसँग आगामी पाँच वर्षमा के–के काम गर्ने भन्ने कुनै स्पष्ट खाका र योजना समेत नरहेको टिप्पणी गरे । सरकार आफ्नो मूल जिम्मेवारीबाट पन्छिँदै…