बाहिर हल्ला भएजस्तो चरम आर्थिक संकट छैन : अर्थमन्त्री डा महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघिनै गरिने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने बताए । उनले भने, “असार मसान्तसम्ममा ६० देखि ७० अर्ब तिरिसकेका छौँ । अब ६ देखि ७अर्ब जति बाँकी होला…