काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको ३ बुँदे ध्यानाकर्षण पत्र बुझेका छन्। नेपालगञ्जका ुरिगलु भनिने योगराज ढकाललाई संविधान दिवसको दिन आममाफी दिएको विषयमा रास्वपाले राष्ट्रपति पौडेललाई सोमबार ध्यानाकर्षण गराएको थियो। राष्ट्रपति पौडेलले ध्यानाकर्षण पत्र बुझ्दै सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था…