काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संसदीय समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय समितिको समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते पाँचदिने औपचारिक भ्रमणका लागि चीन…