काठमाडौ । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका चार भ्रातृसंस्थालाई भंग गर्ने भएको छ। पटक–पटक समय दिँदा पनि महाधिवेशन गर्न नसकेका नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ र नेपाल दलित संघलाई आगामी केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समिति बैठकबाट भंग गरिने महामन्त्री गगन थापाले बताए। चैत मसान्तमा सात भ्रातृसंस्थाको तदर्थ समितिको म्याद सकिएको थियो। वैशाख पहिलो…