बाबुरामको टिप्पणी- श्री ३ हरूले देशलाई कंगाल बनाए

काठमाडौँ - नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता काँग्रेस र कम्युनिष्टहरुले सत्ता चलाएकै कारण देश कंगाल हुँदै भएको आरोप लगाएका छन्। जनवर्गीय संगठन नेपाल समाजवादी ट्रेड युनियन महासंघको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट भन्नेहरू नै भ्रष्टाचारमा लिप्त भएको जिकिर गरेका हुन्। उनले भने, ‘राजनीति भनेको तमासाजस्तो भएको छ कहिले, केही मान्छेहरूलाई झूटा…