सबै राजावादी मिलाैं, हप्ता–महिना दिनमा राजसंस्था फर्किन्छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान अब नयाँ ढंगले सशक्तरुपमा अघि बढ्ने बताएका छन् । काठमाडौंको शान्तिवाटीकामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दावी गरेका हुन् । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका नेताहरु सहभागी छन् । अध्यक्ष कमल थापाले सबै राजसंस्था पक्षधर शक्तिहरू…