संसदीय दलको बैठकमा सांसदहरुलाई प्रधानमन्त्री ओलीका १६ उपदेश !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा बोल्नुपर्ने विषयहरुका बारेमा आफ्ना सांसदहरुलाई विभिन्न उपदेश दिनुभएको छ । शनिबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्ना सांसदहरु संसदमा कसरी प्रश्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराउनुभयो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सांसदहरुलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने…