काठमाडौ - सुदुर पश्चिमको धनगढीमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री के.पी.शर्मा ओलीको चीन भ्रमण पछी भारत रिसाएको हो भन्ने पत्रकारको जिज्ञासामा नपाली काँग्र्सका नेता डा.शेखर कोइरालाले सत्ता साझेदारको दलका नाताले आँफुलाई त्यस्तो नलागेको प्रतिक्रिया दिएका छन। डा.कोइरालाले थपे-'कुन देशले भ्रमणमा बोलाउँछ वा कुन देश जाने सरकारको आफ्नो निर्णय रहने जवाफ दिएका…