काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे दुई दलका बीचमा सहमति जुटाउन नेपाली काँग्रेसका नेताहरूसहितको छलफल बालुवाटारमा जारी छ । स्रोतका अनुसार बुधबार साँझ साढे ७ बजेदेखि एमाले र काँग्रेसका नेताहरू छलफलमा जुटेका हुन् । छलफलमा काँग्रेसको तर्फबाट परराष्ट्र मन्त्री आरजु राणा देउवा, नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा बालुवाटार…