सर्लाही ४ मा अमरेश कुमार सिंहले गगन थापालाई ११३३ मतले उछिने

काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापासँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा। अमशेर कुमार सिंहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार सिंहले २८४७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । यसमा १ हजार १३३ को मतान्तर हुन्छ । तेस्रोमा रहेका…