पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कसैसँग अब सिक्ने र सिकाउने समय नभएको भन्दै सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्ने बताए। सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के…