काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार देशभर समानुपातिककतर्फ १ करोड, ७ लाख ६९ हजार ५४३ मत सदर भएको छ । समानुपातिकत प्रणालीबाट ११० जना सांसद निर्वाचित हुनेछन् । आयोगका अनुसार समानुपातिक सिटका लागि आवश्यक पर्ने कम्तीमा तीन प्रतिशत मत पाउनुपर्ने थ्रेस होल्ड पार गर्ने दलहरूको संख्या छ मात्र…