काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको आज विहान ११ बजेदेखि बस्ने बैठकमा हरेक महिना सांसदहरुले प्रधानमन्त्रीसँग गरिदै आएको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची रहेको छ । हरेक महिना सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने गरिदै आएको भए पनि यसको प्रकृया र प्रभावकारिता बारे भने प्रश्न…