लोकसेवामा फेल हुनेलाई होइन, सत्ता सञ्चालनमा फेल हुनेलाई निषेध गरौं : ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटक भन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानुनी व्यवस्था गर्नु गलत भएको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी ‘सिण्डिकेट’ गर्नु संविधानको भावना विपरीत हुने उनले बताएका छन्। ‘लोकसेवामा ६ पटकभन्दा…