कांग्रेसले घोषणा गर्‍यो मिसन रोजगारी अभियान, गगन थापा र विश्वप्रकाश शर्मा यसो भन्छन्

काठमाडौं। नेपाली कांग्रेसले मिसन रोजगार अभियान घोषणा गरेको छ। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबार पार्टी कार्उालयमा अभियान घोषणा गरेका हुन्। मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको थापाले बताए। ‘युवाहरु स्वदेशमा रोजगार नपाएर विदेशिइरहेका छन्,’ उनले भने, ‘मुलुकभित्र रोजगारी सृजना गर्न नीतिगत तहदेखि व्यवहारिक रुपमा पहल गर्छौं।’ श्रम…