प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तयारि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन । परराष्ट्र स्रोतका अनुसार परराष्ट्र मन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार…