अहिलेको गठबन्धन कुनै सानो समस्याले यताउता हुँदैन : उपप्रधानमन्त्री सिंह

बुटवल । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकमा बढेको निरासा हटाउन सरकारले काम गर्ने बताएका छन् । उनले देशमा समृद्धि ल्याउन र विकास गर्न अहिलेको सरकार लागिपरेको बताएका छन् । आज (शनिबार) बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थायित्व दिएर देशलाई समृद्ध बनाउन अहिलेको गठबन्धन भएकाले कुनै सानो…