रास्वपाका नेताविरुद्धको मुद्दा फुयाँल र ढकालको इजलासमा

काठमाडौँ । रास्वपाका पदाधिकारी एवं सांसदहरूविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिटउपर सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । उक्त रिटको पेसी हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ । रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारबाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको थियो । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान…