प्रतिपक्षी दलहरूले गराए राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौँ । प्रतिपक्ष दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । काँग्रेस-एमाले सरकार निरंकुश बाटोमा जान सक्ने जोखिम रहेको भन्दै उनीहरूले बुधबार भेटवार्ता गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले काँग्रेस(एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध…