काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ बजेट बनाउँदा मन्त्री र नेताका खल्तीका योजना समावेश नहुने बताएका छन् । संविधान र संघीयताको मर्म अनुसार प्रदेश र पालिकाको अधिकारमा नयाँ बजेटले हस्तक्षेप नगर्ने उनले बताए । प्रतिनिधिसभामा बिहीबार ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व पहिलो संशोधन विधेयक २०८१’ माथि भएको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा…