रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु: मुकुल

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा। मुकुल ढकालले सभापति रवि लामिछानेलाई ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधीका रुपमा प्रमाणित गर्न सक्ने दाबी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत पार्टीले अन्तिमपटक सोधेको स्पष्टीकरणको जवाफ पेस गर्दै उनले रविको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्। ‘तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी…