सांसद पन्तको प्रश्न-बिआरआई कार्यान्वयन गर्छौँ भनेर गएका प्रधानमन्त्रीको हात किन काम्यो ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले देशको इज्जत राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र देशका प्रशासकहरूको भूमिकाले पनि निर्धारण गर्ने स्मरण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले राष्ट्रको प्रतिनिधित्व गर्नेहरूले मर्यादा राख्न नसकेको तर्क गरे । ‘आज यस्तो समाचार छापिएको छ– नेपालका प्रधानमन्त्री र एमसिसीका एक्ज्युकेटिभ डाइरेक्टरले सँगै उभिएर एमसिसी कार्यान्वयन…