काठमाडौँ । आज (मंगलबार) भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष समय लिँदै करिब १ घन्टा ५० मिनेट भाषण गरे । आफ्नो भाषणको अधिकांश समय सरकारका काम कारबाहीकै विषयमा ‘विष बमन’ गरेका ओलीले बेलाबेला समसामयिक विषयमा पनि बोलेका थिए । त्यही क्रममा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको…