काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणा सभा आयोजना गरिएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ । पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते…