काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रमको विकल्प नरहेको बताएका छन् । मुलुकको विकास, समृद्धि, देश तथा पार्टीभित्रको एकताको लागि नेपाली कम्युनिष्ट पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम सबैभन्दा उपयुक्त भएको उनको भनाइ छ । रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौँ आइपुगेका विद्यार्थी नेता केशव रावललाई…