काठमाडाैं । “विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःजागरण-समग्र शान्ति, समृद्धि, प्रगति र दिगोपनातर्फ २०३० कार्यादेश र दिगो विकासको द्रुत कार्य” श्रीमान् अध्यक्षज्यू, महामहिमज्यूहरु, विशिष्ट प्रतिनिधिज्यूहरु सर्वप्रथम म यहाँहरुलाई ब्युरोका अध्यक्ष र सदस्य पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्न चाहन्छु । त्यसैगरी, संयुक्त राष्ट्रसङ्घको सवलीकरण र बहुपक्षीयताको प्रवद्र्धनमा अथक प्रयास गर्नुहुने संयुक्त राष्ट्रसङ्घका महासचिव श्री एन्टोनियो…