स्वतन्त्र सांसद सिंहले गरे रविको पक्षमा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असार पहिलो सातादेखि रवि लामिछानेको रिहाइ माग गर्दै हस्ताक्षर अभियान चलाइएको छ । अभियानअन्तर्गत हजारौं नागरिकले हस्ताक्षर गरेका छन् । सडक, क्याम्पस, कर्पोरेट अफिसदेखि विमानस्थलसम्म हस्ताक्षर अभियान चलाइएको छ । यसै क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेपनि रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा पुगेर सिंहले हस्ताक्षर…