मन्त्री किराँतीलाई गोकुल बाँस्कोटाको प्रश्न-९८ प्रतिशत हिन्दुलाई थुन्ने कत्रो जेल बनाउने हो ?’

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको बिबादस्पद अभिब्यक्ति प्रति कटाक्ष प्रयोग गरेका छन् । ‘क्रिश्चियन नमान्ने संबिधान बिरोधी हुन’ भन्ने मन्त्री किराँतीको अभिब्यक्ति प्रति कटाक्ष प्रहार गर्दै पुर्व मन्त्री बाँस्कोटाले अहसहमित दर्ज पनि गरेका छन । उनले माओवादी अरू कसैको सेवा दिन मेसनरी उद्दोग रहेको गम्भिर आरोपसमेत…