अफगानिस्तान । हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या ९ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्तानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ । सर्वेक्षणका अनुसार हेरात सहरबाट ४०…