चाडपर्व लक्षित विशेष अनुगमन: ५० वटा टोली परिचालन

सरकारले चाडपर्वको समयमा उपभोक्तालाई ठगिन नदिन चाडपर्व लक्षित झण्डै ५० वटा अनुगमन टोली बजारमा परिचालन गरेको छ । चाडपर्वको समयमा अत्याधिक भिडभाड हुन्छ । यस्तो बेलामा विभिन्न वस्तुको मूल्य र गुणस्तरमा उपभोक्ता ठगिने अवस्था पनि अत्याधिक हुने भएकाले बर्षेनी सरकारले दसैंदेखि तिहारसम्मको अवधिमा विशेष अनुगमन टोली बजारमा परिचालन गर्दैआएको छ । अन्य बेलामा खासै ध्यान…