तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९-८० को तुलनामा रु छ करोडले बढी हो । गत आवमा रु ३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । सङ्कलित रकममध्ये रु १२ करोड ८६…