काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध हुने

काठमाडौं - काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर र तारेभीर फिडरबाट वितरित स्थानहरूमा निश्चित समयका लागि विद्युत अवरूद्ध हुने जनाएको छ । सिंहदरबार फिडर अन्तर्गत पर्ने सिंहदरबार परिसरभित्रका सम्पूर्ण मन्त्रालय, दक्षिण गेटबाहिर जिल्ला समन्वय…