लाइसेन्स भएपनि हातहतियार सार्वजनिक स्थलमा बोकेर हिँड्न रोक

काठमाडौं - सरकारले इजाजत प्राप्त हातहतियार सार्वजनिक स्थलमा बोकेर हिँड्न रोक लगाएको छ । गृह मन्त्रालयले संसद् भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा लाइसेन्स प्राप्त हतियार बोकेर हिँड्न रोक लगाएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड २०८० चैतमा सर्वोच्च अदालत परिसरबाट स्वचालित…