सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि सोमबार सुन तोलाको एक लाख ६७ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको…