अवकाशको व्यवस्था यही वर्ष ऐनमा समावेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीको अवकाशसम्बन्धी व्यवस्थालाई यही आर्थिक वर्षभित्र ऐनमा समावेश गर्न आदेश दिएको छ । सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्रीसहितका अधिकारीहरूले ३० वर्षे सेवा अवधिविरुद्ध दिएको रिटमा न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले पटक-पटक निर्देशनात्मक आदेश जारी भएकामा हालसम्म ऐनमा समावेश गरेको नदेखिएको भनेको छ । ‘अनिवार्य अवकाश लगायतका सारभूत…