काठमाडाैँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा ३०० रुपैयाँ बढी हो । यसअघि १८ जेठमा सुनको…