स्वास्थ्य सेवा प्रदायकको सेवा गुणस्तर बढाउन गठित सुझाव कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्य सेवा प्रदायकको सेवा गुणस्तर बढाउन गठित सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्य जनशक्तिलाई उत्प्रेरणा प्रदान गर्न कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्ने मन्त्रालयको योजनालाई अघि बढाउन रचनात्मक सुझाव प्राप्त भएको बताए । उनका अनुसार थप गृहकार्य गरेर प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने र…