सुनसरीको जलमग्न विद्यालय

सुनसरी। सुनसरीको इनरुवा-९ स्थित जलमग्न सरस्वती माविकाे परिसर । पानी पर्दा डुबानमा पर्ने विद्यालयमा नगरपालिकाले माटाे पुर्ने काम गरे पनि यस विद्यालयमा पर्याप्त माटाे नझारिँदा वर्षापछि जलमग्न भएकाे हाे । तस्बिर: नवीन गड्तौला