शीतल निवासको गार्डेन सजाउनको लागि २३ लाखको ठेक्का

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउनको लागि २३ लाखको ठेक्का स्वीकृत हुने भएको छ । गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्ने गरी कार्यालयले बिहीबार सूचना जारी गरेको हो । मूल्यांकन समितिले न्यून मूल्यांकन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै…