काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाले पशुपति गौशाला धर्मशाला खाली गराउन खोज्दा सरकारले नै रोकेको छ । कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला कब्जा गरी मासिक २० लाख भाडा उठाएर ब्रम्हलुट गर्दैआएकोे मारवाडी सेवा समिति जिल्ला अदालत काठमाडौैंको आदेश बिरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनमा जाने भएको छ । समितिका एक पदाधिकारीका अनुसार जिल्ला…