काठमाडौँ । गाजापट्टीमा इजरायली आक्रमणमा परेर २६ प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूकाअनुसार मङ्गलवार आक्रमणमा परेर २६ प्यालेस्टाइनीको मृत्यु भएको हो । जबलिया शरणार्थी शिविरको अल–फलुजा क्षेत्र नजिकै इजरायली गोलाबारीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको र दक्षिणी गाजाको खान युनिस शहरको पूर्वमा रहेको एक बसोबास घरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा…