मध्यराति डडेलधुराको खस्रेखानमा बस दुर्घटनाका यी हुन् मृतक र घाइते (नामावली)

धनगढी । डडेलधुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा र उनका नाबालक छोरा छन्। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी पुर्चौडीर्फ…