भैँसीले उल्टै बाघलाई कसरी मार्‍यो?

सामान्यतया बाघले मानिस तथा अन्य जनावरलाई आक्रमण गरेर मार्छ। तर मकवानपुरमा भैँसीले बाघ मार्‍यो। यो कसरी सम्भव भयो? धेरैलाई खुलदुली लागिरहेको हुनुपर्छ। मकवानपुरको मनहरि गाउँपालिका-६, प्रतापपुरस्थित गोठमा रहेको दुहुना भैँसी बिहीबार बिहानै अत्तालिएर कराएपछि भैँसीधनी बलबहादुर राईको निद्रा खुल्यो। ‘बिहान यस्तै ३ बजेतिर भैँसी अत्तालिएर बेस्सरी करायो,’ राईले भने, ‘भैँसी ब्याएको १ महिना भयो। अस्ति…